☰ open Loading... 21 September 2023|  

एक युवकको हत्या
पश्चिम नेपाल   |

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।

रौतहटको कटहरिया नगरपालिका-५ सपहीका २५ वर्षीय सुनिल यादवको हत्या भएको हो ।

रौतहटका प्रहरी प्रवक्ता डीएसपी दामोदर केसीका अनुसार यादवलाई छिमेक ५० वर्षीय रामबाबु साह राति साढे ८ बजे घरमै पुगेर छुरा प्रहार गरेका थिए ।

!-- .entry-content -->