☰ open Loading... 15 June 2024|  

एक युवकको हत्या
पश्चिम नेपाल   | ३० भाद्र २०८०, शनिबार ११:२७

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।

रौतहटको कटहरिया नगरपालिका-५ सपहीका २५ वर्षीय सुनिल यादवको हत्या भएको हो ।

रौतहटका प्रहरी प्रवक्ता डीएसपी दामोदर केसीका अनुसार यादवलाई छिमेक ५० वर्षीय रामबाबु साह राति साढे ८ बजे घरमै पुगेर छुरा प्रहार गरेका थिए ।