☰ open Loading... 26 September 2023|  

भोलिदेखि माइतीघरमा प्रदर्शन
पश्चिम नेपाल   |

सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलन गर्न शिक्षकहरु काठमाडौं आउने क्रम चलिरहेको छ ।

नेपाल शिक्षक महासंघका अनुसार केही शिक्षकहरु काठमाडौं आइसकेका छन् भने कतिपय आउने क्रममा छन् । भोलि बुधबारदेखि पठनपाठन नगर्ने घोषणा गरेको महासंघले ५० हजार बढी शिक्षकलाई माइतीघरमा उतार्ने महासंघले दाबी छ ।

!-- .entry-content -->