☰ open Loading... 18 May 2024|  

अरिङ्गालको टोकाईबाट मृत्यू
पश्चिम नेपाल   | ४ आश्विन २०८०, बिहीबार १९:१९

जाजरकोटमा अरिङ्गालको टोकाईबाट एक जनाको मृत्यू भएको छ । जाजरकोटको कुशे गाउँपालिका ८ जिन्तालामासोही ठाउँकी ६३ बर्षीया कालिकादेवी सिंहको अरिङ्गालको टोकाईबाट मृत्यू भएको हो ।

बाख्रा चराउन जंगल गएका बेला कालो अरिङ्गालले टोकेर उनको मृत्यु भएकोसोही वडाका वडाध्यक्ष डिल्लीबहादुर सिंहले जानकारी दिए ।