☰ open Loading... 18 May 2024|  

एमाले कर्णाली अधिवेशनको तयारी पूरा
पश्चिम नेपाल   | ९ आश्विन २०८०, मंगलवार १५:२९

नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ‌।
मंगलबार सुर्खेतमा पत्रकार सम्मेलन गर्दै एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले अधिवेशनको तयारी पूरा भएको जानकारी दिएका हुन् ।