☰ open Loading... 18 May 2024|  

भेरी काेरिडाेर कार्यालयकाे स्थापना
पश्चिम नेपाल   | ११ आश्विन २०८०, बिहीबार १२:१९

सुर्खेतको बाेटेचाैरमा भेरी काेरिडाेर सिंचाई तथा नदि व्यवस्थापन आयाेजना कार्यालयकाे स्थापना गरिएकाे छ ।

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले बिहीबार एक कार्यक्रमका बिच साे कार्यालयकाे उद्घाटन गरेका हुन् ।