☰ open Loading... 14 July 2024|  

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु,
पश्चिम नेपाल   | १३ आश्विन २०८०, शनिबार १०:४४

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको छ । वीरेन्द्रनगरको फोरलेन सडक खण्डको यरिचोक–मुलपानी खण्डको गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको हो ।

दैलेख आठविस नगरपालिकाको खिड्कीज्यूला स्थायी घर भएका पाँच वर्षीय टुकदर्शन गिरीको मोटरसाइकलले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।