☰ open Loading... 24 February 2024|  

सुर्खेत आउदै गरेकाे बस दुर्घटना
पश्चिम नेपाल   | १५ आश्विन २०८०, सोमबार ०९:०९

दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । पोखराबाट सुर्खेतका लागि छुटेको ग १ ख ८४८५ नम्बरको बस आज बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको बबईसोता पुलको साइडमा दुर्घटना भएकाे हाे ।

बस सडकबाट खसेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घाइते भएकाहरुकाे लमही अस्पतालमा उपचार भइरहेकाे छ ।