☰ open Loading... 18 May 2024|  

सरकारले इजरायलमा मारिएका नेपालीको परिवारलाई १० लाख दिने
पश्चिम नेपाल   | २२ आश्विन २०८०, सोमबार १७:४०

सरकारले इजरायलमा मारिएका नेपालीको परिवारलाई १० लाख दिने निर्णय गरेको छ।

सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो

इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।