☰ open Loading... 24 May 2024|  

ट्राफिक हेर्दै, बाईकवाला घाँस बोक्दैै
पश्चिम नेपाल   | २३ आश्विन २०८०, मंगलवार १२:३४

भेरी नजिक जंगलबाट बाईकमा जोखिम उठाएर घाँस ल्याउँदै गरेको तस्विरले ट्राफिक नियमको खिल्ली उडाई रहेको छ । अँझ दुर्घटना जोखिम उत्तिकै छ ।

सुब्बाकुनामा नेपाल प्रहरी र ट्राफिक प्रहरीकै अगाडीबाट दुर्घटना जोखिम मोलेर घाँस दिनहुँ ल्याउने गर्दछन् । दिनहुँ यसरी घाँस बोकेरै प्रहरीकै अगाडीबाट वीरेन्द्रनगर आउने गर्दछ । हेरक दिन देखिने यो दुष्य प्रहरीले देखे पनि नदेखेजस्तै गर्छ । दुर्घटना नहोस् भनेर यसलाई बेलैमा रोक्न जरुरी छ ।