☰ open Loading... 23 June 2024|  

दसैं आजबाट सुरु
पश्चिम नेपाल   | २८ आश्विन २०८०, आईतवार ०७:३०

नेपालीहरूको महान चाड बडा दसैं आजबाट सुरु भएको छ। आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना मनाइन्छ ।

घटस्थापना गर्ने साइत बिहान ११ बजेर २९ मिनेटमा परेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।