☰ open Loading... 23 June 2024|  

कैलालीमा प्रधानमन्त्री प्रचण्डलाई देखाइयो कालोझण्डा
पश्चिम नेपाल   | ३० आश्विन २०८०, मंगलवार ०५:२३

धनगढी । कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालोझण्डा देखाइएको छ।कैलालीको मसुरीयामा सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्डलाई कालोझण्डा देखाइएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र क्रान्तिकारी युवा संगठन नेपालले कालोझण्डा देखाएका हुन् ।