☰ open Loading... 22 May 2024|  

दसैंमा मौसम सफा रहने
पश्चिम नेपाल   | २ कार्तिक २०८०, बिहीबार २०:५३

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालिको दसैंमा मौसम सामान्यतया सफा रहने जनाएको छ।