☰ open Loading... 16 July 2024|  

नुहाउन गएकी बालिकाको डुबेर मृत्यु
पश्चिम नेपाल   | ६ कार्तिक २०८०, सोमबार १५:२७

दाङको ग्वारखोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ।

जिल्लाको राजपुर गाउँपालिका–१ गुरुङ खोला घर भई तुलसीपुर उपमहानगरपालिका-७ स्थित मामा घरमा बस्दै आएकी ७ वर्षीया समीक्षा खड्काको नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको हो ।