☰ open Loading... 22 June 2024|  

गायिका हरिमाया कार्कीको ‘बस्यो माया’ बजारमा
यामराज बिष्ट   | १२ कार्तिक २०८०, आईतवार २०:४५

 

 

दैलेख- गायिका हरिमाया कार्कीको झ्याउरे गीत “बस्यो माया” बजारमा आएको छ।गायक कबिराज गिरी र गायिका हरिमाया कार्कीको सुमधुर स्वरमा रहेको झ्याउरे गीत ‘बस्यो माया” आईतबार सार्वजनिक भएको हो ।

उक्त गीतमा भनुभक्त रिजालको उत्कृष्ट शब्द सिर्जना रहेको गीतमा गायिका हरिमाया कार्कीको संगित रहेको छ ।


गायिका कार्कीले  बजारमा आएको गीत सबैले रुचाउने उनको भनाइ छ।आफूलाई नेपाली गीत संगीत सानैदेखि रुचि भएकाले गीत संगीत प्रतिकाे मोह कहिले पनि नघटेको उनले पश्चिम नेपाललाई बताइन् ।