☰ open Loading... 23 June 2024|  

भुकम्पले जाजरकोटमा घर भत्कनेदेखि पहिरो समेत गयो
पश्चिम नेपाल   | १८ कार्तिक २०८०, शनिबार ००:४०

भूकम्प ले जाजरकोट नलगाड नगर पालिकामा ठूलो पहिरो गएको खबर आएको छ । धेरै घरहरु चर्किएको र आंशिक घर भत्किएको खबर छ । केही स्थानिय घाइते छन् । मानवीय क्षतिको विवरण आउन बाँकी छ । जाजरकोट र रुकुममा घर भत्केर मान्छे पुरिएको भन्ने खबर आए पनि पुष्टि हुन सकेको छैन ।

फेरि भूकम्प आउने डरले स्थानीयहरु घर बाहिर जाग्राम बसेका छन् ।