☰ open Loading... 19 June 2024|  

पहिरोले च्यापिएर डोजर चालकको मृत्यु
पश्चिम नेपाल   | २४ कार्तिक २०८०, शुक्रबार २०:१६

कर्णाली कोरिडोर अन्तर्गत कालीकोटको कालेखोको जिरो पोइन्ट नजिक काम गर्ने क्रममा माथिबाट पहिरो आएर डोजर च्यापिएर चालकको मृत्यु भएको हो । पाताल झरना गाउँ पालिका घर भएका डोजर चालक धिर प्रसाद सज्यालको घटना स्थल मै च्यापिएर मृत्यु भएको हो ।

प्रहरीले पहिरो हटाउन सकेको छैन । कोरिडोर अवरुद्ध भएको छ ।