☰ open Loading... 17 July 2024|  

नेकपा एसको महाधिवेशन जेठमा
पश्चिम नेपाल   | १९ मंसिर २०८०, मंगलवार १५:५२

नेकपा एकीकृत समाजवादी (एस) ले आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको सचिवालय बैठकले २०८१ साल जेठ ३ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हाे।

महाधिवेशन काठमाडौंमै हुनेछ। यसअघि महाधिवेशन माघ १४ गतेदेखि गर्ने तालिका थियो।