☰ open Loading... 24 July 2024|  

केपी ओली नेतृत्वको संकल्प यात्रा टोलीको स्वागतमा जानर्दन शर्मा
पश्चिम नेपाल   | १९ मंसिर २०८०, मंगलवार १७:०९

जाजरकोट ।संवृद्धिका लागि संकल्प यात्राकोनेतृत्वकर्ता नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीसहितको टोलीलाई जाजरकोट र रुकुमको सीमाक्षेत्रमा नेकपा माओवादीका उपमहासचिव जनार्दन शर्मालेस्वागत गरेका छन् ।शर्माले जाजरकोटको रिम्नामा संकल्प यात्रा टोलीलाई स्वागत गरेका हुन ।