☰ open Loading... 14 July 2024|  

पेट्रोल र डिजलको मूल्य घट्यो
पश्चिम नेपाल   | ३० मंसिर २०८०, शनिबार ०६:४४

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य घटाएको छ ।निगमले शुक्रबार डिजल, मट्टीतेल र पेट्रोल लिटरमा ३ रुपैयाँले घटाएको हो । अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजल तथा मट्टीतेल लिटरको १५७ रुपैयाँ पर्नेछ ।