☰ open Loading... 3 March 2024|  

भुकम्पले ५ सय १३ वटा पशुहरु मरे
पश्चिम नेपाल   | ४ पुष २०८०, बुधबार १०:०४

भुकम्पमा परेर ५ सय १३ पशुहरुको मृत्यु भएको कर्णाली प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । पशुहरु मर्दा जाजरकोट र रुकुममा २ करोड ५२ लाख बरारवार क्षेति भएको मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले बताए ।

चालु र आगामी आर्थिक वर्षमा भैसी, बाख्रा प्रर्वधनका कार्यक्रम प्रभावित क्षेत्रमा गरिने प्रवक्ता कठायतले बताए ।