☰ open Loading... 18 May 2024|  

सुर्खेतमा व्यवसायीक प्याराग्लाइडिङ
पश्चिम नेपाल   | २९ पुष २०८०, आईतवार १३:१४

सुर्खेत भ्याली (वीरेन्द्रनगर) हेर्नका लागि गोठीकाँडाँबाट प्याराग्लाइडिङ गर्दै आन्तरिक तथा बाहिय पर्यटकहरु । गोठीकाँडाँबाट ब्यवसायिक प्याराग्लाइडिङ सुरु भएसंगै उडान भर्न विदाको दिनमा धेरै आउने गरेका छन् । तस्विर ः गोविन्द केसी