☰ open Loading... 12 June 2024|  

आहा मुगु मुकाम गमगढी
पश्चिम नेपाल   | २९ पुष २०८०, आईतवार १३:२५

जहाजबाट देखिएको कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुको सदरमुकाम गमगढी बजार । सदरमुकाम बेंसीमा हुदाँ चिसो बढी हुने गरेपनि हिमपात कम हुने गर्दछ । हालसम्म मुगु जिल्लाभर एक मिटर पनि कालोपत्रे भएको छैन् । तस्विर ः गोविन्द केसी