☰ open Loading... 18 May 2024|  

सिराहाका सिडियो र एसपी तानिए
पश्चिम नेपाल   | १६ माघ २०८०, मंगलवार ०५:१३

सिराहाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फिर्ता बोलाइएको छ।

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई मन्त्रालयमा र एसपी टेकुनन्द इवा लिम्बूलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता गरेको हो।

उनीहरुलाई मिटर ब्याज पीडितलाई न्याय दिन नसकेको र उल्टै साहुसँग मिलेको आरोपमा फिर्ता गरिएको हो।

माघ ४ गते सिरहाको प्रशासनमै मिटरब्इाज पीडित र साहुबिच लफडा भएको थियो।