☰ open Loading... 24 February 2024|  

थारु नाच, थारु संस्कृती
पश्चिम नेपाल   | २९ माघ २०८०, सोमबार १२:१९

बाँकेको गाभर भ्यालीमा रहेका थारु समुदायहरुले पाहुनाहरुलाई थारु परिकारदेखि थारु संस्कृती नाचहरु देखाउँदै । पछिल्लो वर्षहरुमा गाभर भ्यालीमा सुविधा सम्पन्न होमस्टे बनेसंगै आन्तरिक तथा बाहिरिए पर्यटकहरु पुग्ने गर्दछन् । तस्विर ः गोविन्द केसी