☰ open Loading... 21 May 2024|  

कर्णालीमा नेपाली कांग्रेस सरकारबाट बाहिरिने
पश्चिम नेपाल   | ३ फाल्गुन २०८०, बिहीबार २२:३६

कर्णाली प्रदेश सरकारमा सत्तासाझेदार दल नेपाली कांग्रेसका संसदीय दलका नेता जीवन बहादुर शाहीले सामाजिक सञ्जालमा‘अराजकताको अवस्था’ आएकाले सरकारमा सहभागी मन्त्रीलाई फर्कन तयार भएर बस्न भनेका छन् ।

सरकारमा कांग्रेसबाट सामाजिक विकास मन्त्री खड्क बहादुर पाेखरेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण कुमार विसी र आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह छन्।