☰ open Loading... 17 May 2024|  

सुर्खेतको लाटिकोईलीस्थित शिव मन्दिरमा भक्तजनहरु (फोटो फिचर)
पश्चिम नेपाल   | २५ फाल्गुन २०८०, शुक्रबार १५:२१

आज शिवरात्री देशभर शिवको पुजाआरधना गरेर मनाईदै छ । यसै क्रममा सुर्खेतको वीरेन्द्रनगरस्थित लाटिकोईलीमा रहेको पुरानो शिव मन्दिरमा बाक्लो भक्तजनहरु सहभागी थिए । केही फोटो फिचरहरु । तस्विर ः गोविन्द केसी