☰ open Loading... 22 April 2024|  

कर्णालीमा उन र अल्लोबाट अर्गानिक कपडा
पश्चिम नेपाल   | २ चैत्र २०८०, शुक्रबार ११:१३

जुम्ला, मुगुमा भेंडाबाट उत्पादन हुने उन र दैलेखमा अल्लोबाट उत्पादन हुने कपडाहरु सुर्खेतमा देखाउँदै एक उद्यमी । सुर्खेतमा उद्यमीहरुले विभिन्न प्रकारका कपडाहरु तयार पारी देशभर विक्रिका लागि पठाउने गरेका छन् । तस्विर ः गोविन्द केसी