☰ open Loading... 20 April 2024|  

बास नेपाल नौमूले उपशाखाको अध्यक्षमा सुरेन्द्र दर्लामी मगर चयन
पश्चिम नेपाल   | ३ चैत्र २०८०, शनिबार १०:१७

 

 

दैलेख –नौमूले गाउँपालिकामा बास नेपालको उपशाखा गठन भएको छ ।दैलेख जिल्ला शाखाका अध्यक्ष हिक्मत बुढाको अध्यक्षतामा सम्पन्न भेलाले उपशाखा गठन गरेको हो।

उपशाखाको अध्यक्षमा सुरेन्द्र दर्लामी मगर, उपाध्यक्षमा कल्पना खड्का,सचिब बलबहादुर तारामी,सहसचिब एलिना रेगामीमगर,कोषाध्यक्षमा लक्ष्मी खत्रि चयन भएका छन् ।

यस्तै सदस्यमा भुमिका गुरुङ,चन्द्र गुरुङ,गोविन्द गुरुङ,कमल गिरी,भोजवीर थापामगर,भावना बलामी मगर चयन भएका छन् ।कार्यक्रममा नौमूले गाँउपालिका -५का वडाध्यक्ष कृष्ण सलामीमगरको सहभागिता रहेको थियो ।