☰ open Loading... 20 April 2024|  

सुर्खेतमा सडक ढाक्ने गरी ठेला व्यापार
पश्चिम नेपाल   | १० चैत्र २०८०, शनिबार १४:३५

पछिल्लो वर्षहरुमा सुर्खेतका सडकमा ठेला व्यापार बढ्दो छ । सडक नै ढाक्ने गरी गरिएको ठेला व्यापारले सडक दुर्घटना उत्तिकै निम्त्याउने गरेको छ । नगर पालिका र प्रहरी प्रशासन ती व्यापारीहरुलाई व्यवस्थित गर्न लागेको देखिदैन् । एरी चौक, दैलेखी चौक लगायतका स्थानहरुमा सडक नै ढाक्ने गरी ठेला व्यापारीहरुले व्यापार गरेको देखिएको छ ।