☰ open Loading... 17 May 2024|  

वीरेन्द्रनगरको एक गोदाममा आगलागी
पश्चिम नेपाल   | ३ बैशाख २०८१, सोमबार ०९:०३

वीरेन्द्रनगर नगरपालिकाको एक गोदाममा आगलागी भएको छ। वीरेन्द्रनगर–६, मा रहेको ज्वाला ट्रेडर्सको गोदाममा आगलागी भएको हो ।

दिउँसो करिव २ बजे एक्कासि भएको आगलागी अहिले नियन्त्रणमा लिने प्रयास भइहरेको छ।

नगरपालिकाको दमकल त्यहाँ परिचालित गरिएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन।