☰ open Loading... 21 May 2024|  

कर्णालीमा चैते दसैमा सार्वजनिक बिदा नदिइने
पश्चिम नेपाल   | ३ बैशाख २०८१, सोमबार ०९:०७

यो वर्ष चैते दसैँ वैशाखमा परेपछि प्रदेश सरकारले सार्वजनिक बिदा नदिने भएको छ। यसअघि चैत शुक्ल अष्टमीको दिन प्रदेशभर लागू हुने गरी बिदा दिने गरिएको थियो ।

यो पटक चैते दसैँ वैशाख चारमा परेपछि बिदा नदिइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । यो वर्ष चैते दसैं वैशाख ४ गते परेको छ ।