☰ open Loading... 5 May 2024|  

महावुमा १२ थरिका ढकमक्क गुरासँ (फोटो फिचर)
पश्चिम नेपाल   | १२ बैशाख २०८१, बुधबार १४:२७

दैलेख महावु क्षेत्रमा फुलेको गुरासँ । यहाँ १२ थरिका विभिन्न रंगका गुरासँहरु वैशाख महिनाभर देख्न सकिन्छ । दैलेख सदरमुकामबाट दुई घण्टाको बाईक यात्रापछि यहाँ पुग्न सकिन्छ । आन्तरिक पर्यटकहरु गुरासँ फुल्ने सिजनमा यहाँ पुग्ने गर्दछन् । महावु क्षेत्रमा फुल्ने गुरासँबारे प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । तस्विरहरु ः विशाल सुनार