☰ open Loading... 5 May 2024|  

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले पाए विस्वासको मत
पश्चिम नेपाल   | १३ बैशाख २०८१, बिहीबार १७:२४

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभाबाट विस्वासको मत प्राप्त गरेका छन् । विहिवारको प्रदेशसभाको बैंठकमा जम्मा उपस्थित ३५ जना संसदमध्ये कँडेलको पक्षमा २३ जनाले विस्वासको मत दिए ।

उनको विपक्षमा १२ जना संसादले मत दिएनन् । काँग्रेस संसदले विपक्षमा मतदान गरे भने राप्रपाका एक जनाले तटस्थ बसेका थिए । प्रदेश सभाका सभामुख नन्दा गुरुगले तत्काल कायम भएको संसद संख्याका आधारमा बहुमत सांसदले विस्वासको मत दिएको बताईन् ।