☰ open Loading... 16 June 2024|  

सुर्खेत बस दुर्घटनामा २१ जना घाइते (नाम/ठेगानासहित)
पश्चिम नेपाल   | ७ जेष्ठ २०८१, सोमबार २१:३७

सोमबार दिउँसो वीरेन्द्रनगरदेखि उत्तरी क्षेत्र कटकुवा क्षेत्रमा भएको मिनी बस दुर्घटनामा परी २१ जना घाइतेको पूर्ण विवरण ।

यी हुन् घाइतेहरू

जगत थापा (दैलेख, दुल्लु–१३)

कमला सुनार (दैलेख, दुल्लु–१३)

मोहन थापा (दैलेख, डुङ्गेश्वर–७)

माया खत्री (दैलेख, दुल्लु– ११)

प्रदीप थापा (दैलेख, दुल्लु– १०)

दुर्गा शाही (दैलेख, दुल्लु– ११)

रेजिना कार्की (दैलेख, दुल्लु ११)

थिरबहादुर थापा (दैलेख, दुल्लु– ११)

निर्मला खड्का (दैलेख, दुल्लु–१०)

साहिमल खड्का (दैलेख, दुल्लु–१०)

पदम राना ( दैलेख, डुङगेश्वर–३)

खजुरा खड्का (बर्दिया, ठाकुरबाबा–३ )

खगेन्द्र थापा (दैलेख, ड्ङ्गेश्वर–३ )

खगेन्द्र थापा (दैलेख, ड्ङ्गेश्वर–३)

लोकेन्द्र रोकामगर (दैलेख, ड्ङ्गेश्वर–३)

नवीन राना (दैलेख, ड्ङ्गेश्वर–३)

तुलसी कार्की (दैलेख)

खगेन्द्र राना (दैलेख–डुङ्गेश्वर–६)

प्रेम खड्का (दैलेख)

बलबहादुर खत्री (दैलेख)

निशान्त खत्री (दैलेख)