☰ open Loading... 22 June 2024|  

सांसद बस्नेतसहित ३५ जनाविरुद्ध सहकारी ठगी मुद्दा दर्ता
पश्चिम नेपाल   | २० जेष्ठ २०८१, आईतवार २१:५१

कावासोतीमा कार्यालय रहेको छिपछिपे उपभोक्ता संस्थाको १६ करोड ५८ लाख रकम हिनामिना गरेको अभियोगमा जिल्ला न्यायाधिवक्ताले राप्रपाकी संघीय सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरेका छन् ।