☰ open Loading... 16 June 2024|  

जनकपुरमा रहेको जानकी मन्दिर
पश्चिम नेपाल   | २२ जेष्ठ २०८१, मंगलवार १७:१७

मधेश प्रदेशको राजधानी जनकपुरमा रहेको एतिहासीक जानकी मन्दिर । जानकी मन्दिर पवित्र हिन्दू धर्मस्थल हो । जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ । यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ ।

तस्बिर : गोबिन्द केसी