☰ open Loading... 22 June 2024|  

कर्णाली सरकारको वार्षिक नीति तथा कार्यक्रम बुधबार प्रस्तुत हुँदै
पश्चिम नेपाल   | २३ जेष्ठ २०८१, बुधबार १६:०४

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष (२०८१/०८१) नीति तथा कार्यक्रम बुधबार दिउँसो ३ बजे सार्वजनिक हुने भएको छ ।

सभाको बैठकमा प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।