☰ open Loading... 22 June 2024|  

१६ दिनमा ८३ करोड बढी खर्च
पश्चिम नेपाल   | २३ जेष्ठ २०८१, बुधबार १६:०७

कर्णाली प्रदेश सरकारले जेष्ठ महिनाको १६ (१–१६ गते) दिनमा सरकारले ८३ करोड १० लाख ३१ हजार ३६५ रुपैयाँ बराबरको बजेट खर्च गरेको छ । यो भनेको कुल बजेटको २.४९ प्रतिशत हो ।