पश्चिम नेपाल | २२ भाद्र २०८१, आईतवार १६:१३
पहिरो पन्छाउने काम सकिएसँगै राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ।
आइतबार बिहान अविरल वर्षाको कारण कालिकोटको गगनेखोला र यसमोडमा पहिरोले अवरुद्ध भएको थियो ।