☰ open Loading... 18 January 2025|  

मुगुमा भूकम्पको धक्का
पश्चिम नेपाल   | १९ पुष २०८१, शुक्रबार ०९:३२

मुगुमा आज बिहान भूकम्प गएको छ । मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

आज बिहान ८ बजेर ३ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्ग गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।