☰ open Loading... 25 January 2025|  

शीतलहरले पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित
पश्चिम नेपाल   | २४ पुष २०८१, बुधबार ११:०२

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका ४ खुर्सानी खोलामा सवारी आवागमन प्रभावित भएको छ ।

मंगलबार राति १ बजेतिर दृश्य कमजोर भएपछि र बाटो चिप्लो भएपछि दुईतर्फी नै बाटो अवरुद्ध भएको थियो । जसका कारण दुवैतर्फ २०० बढी सवारी साधन रोकिएका थिए ।