पश्चिम नेपाल | २५ बैशाख २०८२, बिहीबार १८:१४
दैलेख उद्योग बाणिज्य संघकाे आज भएको मतदानमा ५५८ मत खसेको छ । कुल ६१३ मतदाता मध्ये उक्त संख्यामा मत खसेको हाे ।
साँझ ७ बजेदेखि मतगणना सुरु गर्ने निर्वाचन समितिले जानकारी दिएको छ, करिब राति ११ सम्म नतिजा आउने अनुमान छ ।


नरेन्द्रबहादुर थापा र राजेशकुमार हमाल अध्यक्ष पदका प्रत्यासी हुनुहुन्छ । दुबै उम्मेदवारका खेमामा १७-१७ सदस्यहरु पनि चुनिनु हुनेछ ।



