☰ open Loading... 20 July 2025|  

बबईमा कुकुरबाट लागू औषधको चेकजाँच
पश्चिम नेपाल   | ८ असार २०८२, आईतवार २०:२०

केनाइन शाखा कोहपुरबाट खटिएको प्रहरी टोली र बबई स्थित प्रहरीबाट संयुक्त रूपमा लागू औषध सम्बन्धी चेकजाज सुरु भएको छ। केनाइन शाखाका विशेष कुकुरहरूबाट लागू औषध चेकजाँच गरिएको हो ।

सुर्खेतमा आउने यात्रुवाहक गाडीहरूमा चेकजाज सुरु गरिएको छ। पछिल्लो समय सुर्खेत प्रहरीले लागू औषध नियन्त्रण सम्बन्धी विशेष कार्ययोजनासहित खटिएको पाइएको छ।