पश्चिम नेपाल | ८ असार २०८२, आईतवार २०:२४
बबई प्रहरी चेकपोस्टबाट २५० पोका सुपर पावर सुर्ती बरामद गरिएको छ। चेकजाँचका क्रममा अवैध रूपमा ल्याइएको सुपरपावर सुर्ती प्रहरीले बरामद गरेको हो।