पश्चिम नेपाल | १० असार २०८२, मंगलवार २०:५३
दैलेख । दुल्लू नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि १ अर्ब ८ करोड ८१ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको छ । १७ औँ अधिवेशनको पहिलो बैठकमा नगर उपप्रमुख विना कार्कीले १ अर्ब ८ करोड ८१ लाख ४९ हजारको बजेट प्रस्तुत गरेकी हुन् ।


बजेटमा कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रलाई प्राथमिकता दिइएको बताइएको छ ।



