☰ open Loading... 20 July 2025|  

दैलेखको मिथेन ग्याँसको व्यावसायिक उत्पादन आगामी आर्थिक वर्षभित्र भइसक्छ: प्रधानमन्त्री ओली
पश्चिम नेपाल   | ११ असार २०८२, बुधबार ०६:४१

प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको मिथेन ग्याँसको व्यावसायिक उत्पादन आगामी आर्थिक वर्षभित्र भइसक्ने बताए ।

मङ्गलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले दैलेखमा मिथेन ग्याँसको ११२ अर्ब घनमिटर एउटा कुवाबाट मात्रै प्राप्त हुने कामको अनुसन्धान सफलतापूर्वक सम्पन्न भएको बताए ।

यसको परीक्षण उत्पादन मङ्सिर भित्रमा सम्पन्न हुने बताए ।