☰ open Loading... 19 July 2025|  

चामुण्डाबिन्द्रासैनी नगरपालिकाको बजेट शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा केन्द्रित
पश्चिम नेपाल   | ११ असार २०८२, बुधबार ०६:५१

दैलेख । चामुण्डा बिन्द्रासैनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि ४८ करोड ४३ लाख ३ हजार ८८ रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ। नगरपालिकाका प्रमुख गणेश कुमार शाही र उप–प्रमुख मनसरा कुमारी शर्माले नगर सभामा बजेट प्रस्तुत गरेकी हुन् ।

कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार निर्माण, रोजगारी सिर्जना, सामाजिक सुरक्षा, डिजिटल सेवा विस्तारलगायतका कार्यक्रम चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले बताए ।