☰ open Loading... 20 July 2025|  

मुगु केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प
पश्चिम नेपाल   | १५ असार २०८२, आईतवार १५:०१

मुगु आसपास केन्द्र भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर ३४ मिनेट जाँदा मुगुको जिमा आसपास केन्द्र भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको हो ।