पश्चिम नेपाल | १६ असार २०८२, सोमबार १९:४३
दैलेखमा यात्रु बोकेको अटो पल्टिएको छ। दैलेख बजारदेखि चुप्रा जाँदै गरेको अटो अनियन्त्रित भई पल्टिएको हो।


इन्द्रबहादुर पराजुलीले चलाएको भे १ ह १९०९ नम्बरको अटो पल्टिदा चारजना सवारी मध्ये एकजना घाइते भएका छन्। सवार भएका मध्य तीनजनालाई सामान्य भएको र एकजना बिमा थापा मगरको हातको औंला भाँचिएको निधार र खुट्टामा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।



