पश्चिम नेपाल | १६ असार २०८२, सोमबार १९:५४
महिलाको अश्लील फोटो भिडियो बनाएर बेचेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ घर भई काठमाडौंको टोखा नगरपालिका ग्राण्डी बस्ने २९ वर्षीय रमेश थापा रहेका छन्।